Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

परराष्ट्रमन्त्री आरजू भारत प्रस्थान

परराष्ट्रमन्त्री आरजू भारत प्रस्थान

  • काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजू राणा देउवा भारत प्रस्थान गरेकी छन् ।

    images
    images
    images

    भारतीय समकक्षी एस जयशंकरको निमन्त्रणामा उनी आइतबार बिहान ११:३० बजे औपचारिक भ्रमणका लागि भारत प्रस्थान गरेकी हुन् ।

    मन्त्री आरजूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट परराष्ट्र सचिव सेवा लम्साललगायत परराष्ट्रका वरिष्ठ अधिकारीहरूले बिदाइ गरेका छन् ।

    उनको भ्रमण दलमा परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखा प्रमुख सहसचिव भृगु ढुङ्गानालगायत सहभागी छन् ।

    उनी भदौ ६ गते स्वदेश फर्किनेछन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij