Logo

May 15 2025 | २०८२, जेठ १ गते

May 15 2025 | २०८२, जेठ १ गते

१३ वर्षीय बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ

१३ वर्षीय बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ

  • काठमाडौं। झापाको शितसताक्षी नगरपालिका - २ का २१ वर्षीय रामकृष्ण श्रेष्ठलाई बलात्कारको आरोपमा पक्राउ परेका छन् । १३ वर्षीय बालिका बलात्कार गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको छ ।  

    images
    images
    images

    उनले विभिन्न प्रलोभन देखाएर १३ वर्षीय बालिकालाई ललाई फकाइ मंगलबार राती आफ्नै घरमा लगेर बलात्कार गरेका थिए ।

    बालिका बलात्कृत भएको खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको टोलीले श्रेष्ठलाई पक्राउ गरेको हो । यससम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij