Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

नारायणगढ–मुग्लिनमा कन्टेनर र ट्रक ठोक्किँदा दुवै चालकको मृत्यु

नारायणगढ–मुग्लिनमा कन्टेनर र ट्रक ठोक्किँदा दुवै चालकको मृत्यु

  • काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत भतेरीमा कन्टेनर र ट्रक ठोक्किँदा दुईजनाको मृत्यु भएको छ ।

    images
    images
    images

    भारतको उत्तर प्रदेशका २४ वर्षीय मेहताव आलम र पर्साको वीरगन्ज महानगरपालिकाका ३३ वर्षीय प्रमोद पटेलको मृत्यु भएको हो ।

    दुर्घटनामा गम्भीर घाइते भएका दुवैजनाको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ । आलम भारतीय ट्रकका चालक हुन् भने पटेल कन्टेनरका चालक हुन् ।

    भारतीय ट्रकका सहयोगी गोरखपुरका २२ वर्षीय सावन अहमद गम्भीर घाइते भएका छन् । अहमदको सोही अस्पतालमा उपचार भइरहेको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij