Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौँ । पेटमा समस्या आएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) का स्थायी कमिटी सदस्य रघुजी पन्त अस्पताल भर्ना भएका छन् । नेकपा केन्द्रीय सदस्य एवं विदेश विभाग उपप्रमुख विष्णु रिजालले सामाजिक सञ्जालमार्फत पन्त अस्पताल भर्ना भएको जानकारी गराएका हुन् ।
समाचार शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०१ (98514-08801)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij