Logo

Jun 14 2026 | २०८३, जेठ ३१ गते

Jun 14 2026 | २०८३, जेठ ३१ गते

संसदीय दलको नेताबाट रञ्जिता श्रेष्ठलाई हटाइयो

संसदीय दलको नेताबाट रञ्जिता श्रेष्ठलाई हटाइयो

  • काठमाडौं । नागरिक उन्मुक्ति पाटीले रञ्जिता श्रेष्ठलाई पार्टीको संसदीय दलको नेताबाट हटाएको छ। श्रेष्ठलाई आइतबार पार्टीको संसदीय दलको सचिवालयको बैठकमा बहुमत सदस्यहरूको उपस्थितमा सो निर्णय गरिएको हो। संसदीय दलका नेताको पदमा रहेकी श्रेष्ठलाई हटाएर गंगाराम चौधरी डगौरालाई संसदीय दलको नेता चयन गरिएको छ।

    onlinepatrika
    Arghakhachi

    त्यस्तै प्रमुख सचेतक पदमा रहेका डगौराको स्थानमा लालवीर चौधरीलाई प्रमुख सचेतकको पदमा राख्ने निर्णय सर्वसम्मतिबाट पारित गरिएको विज्ञप्तिमा उल्लेख छ। दलको नेता चयनसम्बन्धी पत्र आज संसद् सचिवालयमा दर्ता गर्ने दलका नेता गंगाराम चौधरीले बताए।

    AGNI GROUP

    448817972_1203472460662052_5436598747175395_n

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij