Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

विमानस्थलबाट सुनको बाला र औँठीसहित भारतीय महिला पक्राउ

विमानस्थलबाट सुनको बाला र औँठीसहित भारतीय महिला पक्राउ

  • काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट सुनसहित एक जना भारतीय महिला पक्राउ परेकी छिन् । बेथलेहम नाम गरेकी ३२ वर्षीया भारतीय महिला शनिबार पक्राउ परेकी हुन् ।

    images
    images
    images

    उनीबाट बाला र औँठी आकारको २२० ग्राम सुन बरामद भएको छ । भन्सार छलेर उनले सुन ल्याएको प्रहरीले जनाएको छ ।

    उनी शनिबार फ्लाई दुबईको उडानद्वारा दुबईबाट काठमाडौं आएकी थिइन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij