Logo

May 17 2025 | २०८२, जेठ ३ गते

May 17 2025 | २०८२, जेठ ३ गते

ललितपुर प्रशासनमा नयाँ व्यवस्था सुरु भए सँगै राष्ट्रिय परिचय पत्र लिनेको भीड

ललितपुर प्रशासनमा नयाँ व्यवस्था सुरु भए सँगै राष्ट्रिय परिचय पत्र लिनेको भीड

  • काठमाडौं । बृद्ध भत्ता लगायत सामाजिक सुरक्षा भत्ता लिन सरकारले राष्ट्रिय परिचय पत्र अनिवार्य गरेपछि जिल्ला प्रशासन कार्यालयमा भीड बढेको छ ।

    images
    images
    images

    परिचय पत्र बनाउन भीड बढेपछि जिल्लाका सबै पालिकामा प्रशासन कार्यालयले अस्थायी स्टेशन खडा गरेर आजदेखि सेवा सुरु गरेको छ ।

    images

    सहायक प्रजिअ कल्पना घिमिरे नेपालका अनुसार स्थानीय निकायसँगको सहकार्यमा वडा वडासम्म सेवा विस्तार गर्ने व्यवस्था मिलाइएको छ ।

    अनलाइन फारम समेत कार्यालय परिसरबाटै भर्ने व्यवस्था गरिएको उनको भनाई छ । प्रशासनले विरामी अशक्त र अपाङ्गता भएका सेवाग्राहीले लाइन बस्न नपर्ने र आवश्यकत्ता अनुसार अस्थायी स्टेशन बृद्धि गरिएको समेत उनले जानकारी दिएकी छिन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij