Logo

May 17 2025 | २०८२, जेठ ३ गते

May 17 2025 | २०८२, जेठ ३ गते

यौन धन्दामा संलग्न दुई जोडी पक्राउ

यौन धन्दामा संलग्न दुई जोडी पक्राउ

  • काठमाडौं । गोदावरी नगरपालिका–२ अत्तरियास्थित होटलमा यौन धन्दामा संलग्न भएको आरोपमा दुई जोडीलाई पक्राउ गरिएको छ । होटलहरुमा शंका लागेर चेकजाँच गर्दा अनैतिक क्रियाकलापमा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको हो ।

    images
    images
    images

    ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा गोदावरी नगरपालिका–१ बस्ने ४५ वर्षीय र ४५ वर्षकै महिला, वडा नंम्बर ७ बस्ने २८ वर्षीया महिला र धनगढी उपमहनगरपालिका–५ बस्ने ५२ वर्षीय पुरुषलाई पक्राउ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहराले जानकारी दिए ।

    images

    उनीहरुलाई जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरि सार्वजनिक हित समेत बिरुद्धको कसुर सम्बन्धी मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij