
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । भारत सरकारले उपेन्द्र द्विवेदीलाई प्रधान सेनापति बनाउने भएको छ । जनरल मनोज पाण्डेको कार्यकाल यहि महिनाको अन्त्यमा सकिने भएसँगै सरकारले लेफ्टिनेन्ट जनरल उपेन्द्र द्विवेदीलाई सेना प्रमुख बनाउने भएको हो ।
द्विवेदी चीन र पाकिस्तानसँगको सिमाका विषयमा अब्बल सैन्य अधिकृत मानिन्छन् । एक महिना थप गरिएको वर्तमान प्रधान सेनापति पाण्डेले जुन ३० मा अवकश लिदै छन् ।
वरिष्ठताका आधारमा द्विवेदीलाई सेना प्रमुख बनाउन लागिएको बीबीसी हिन्दीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij