Logo

Sep 04 2025 | २०८२, भदौ १९ गते

Sep 04 2025 | २०८२, भदौ १९ गते

जेठ २८ गते मुख्यमन्त्री यादवले विश्वासको मत लिने

जेठ २८ गते मुख्यमन्त्री यादवले विश्वासको मत लिने

  • काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज भनिएको विश्वासको मत लिने प्रक्रिया जेठ २८ गतेका लागि सारेका छन् ।

    images
    images
    images

    मुख्यमन्त्री यादवले बुधबार विश्वासको मत लिने तयारी गरेका थिए तर, उनको अचानक स्वास्थ्यमा समस्या आएको हुँदा जेठ २८ गते विश्वासको मत लिने भनी प्रदेश सभामा जानकारी गराएका छन् ।

    images

    जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक रामआशिष यादवले बुधबार संसदीय दलको बैठकले २८ गते विश्वासको मत लिने निर्णय गरेर प्रदेशसभामा जानकारी गराइएको बताए ।

    एमाले र माओवादी केन्द्रले ३० वैशाखमा सरकारलाई दिएको समर्थन फिर्ता लिएका कारण उनले ३० जेठसम्म विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij