
May 12 2025 | २०८२, वैशाख २९ गते
काठमाडौं – आज काठमाडौँस्थित प्रज्ञा भवन कमलादीमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आयोजना गरेको राष्ट्रिय महिला भेलामा अध्यक्ष ओली सहभागी भएका छन् ।
भेलामा पार्टीका २३ वटै जनसंगठनका महिला नेता, पार्टीबाट निर्वाचित महिला जनप्रतिनिधि, पार्टीको प्रदेश तथा जिल्ला कमिटीका महिला पदाधिकारी, अनेरास्ववियुको तर्फबाट स्ववियुमा निर्वाचित महिला गरी ५ हजार प्रतिनिधि सहभागी छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij