Logo

May 18 2025 | २०८२, जेठ ४ गते

May 18 2025 | २०८२, जेठ ४ गते

जेब्राक्रसबाट बाटो काट्दा काट्दै गाडीको ठक्कर

जेब्राक्रसबाट बाटो काट्दा काट्दै गाडीको ठक्कर

  • काठमाडौं । ललितपुर सातदोबाटोमा ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । ना ८ छ ७५०६ नम्बरको ट्रकले बाटो काट्दै गरेकी काभ्रेको धुलिखेलकी ४० वर्षीया अप्सरा दाहाललाई ठक्कर दिएको थियो ।

    images
    images
    images

    उपचारका लागि तत्कालै पाटन अस्पताल पु¥याइए पनि उनको मृत्यु भएको ललितपुर प्रहरी प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिए । प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij