Logo

May 17 2025 | २०८२, जेठ ३ गते

May 17 2025 | २०८२, जेठ ३ गते

कांग्रेसको संसदीय दलको बैठक नयाँ बानेश्वरमा

कांग्रेसको संसदीय दलको बैठक नयाँ बानेश्वरमा

  • काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक जारी छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा अहिले बैठक बसिरहेको छ।

    images
    images
    images

    बैठकमा संसदमा छलफलको क्रममा रहेका विधेयक, आगामी वर्षको बजेट, पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको जनाइएको छ ।

    images

    सरकारले यही जेठ १५ गते आगामी वर्षको बजेट ल्याउँदैछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij