Logo

May 18 2025 | २०८२, जेठ ४ गते

May 18 2025 | २०८२, जेठ ४ गते

मसाज सेन्टरबाट पाँच बालिकाको उद्धार

मसाज सेन्टरबाट पाँच बालिकाको उद्धार

  • काठमाडौं । पोखराको लेकसाइडमा सञ्चालित स्पा (मसाज सेन्टर) मा बालिकाहरुलाई काममा लगाउने गरेको पाइएको छ ।

    images
    images
    images

    विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्की, पोखरा महानगरपालिका सामाजिक महाशाखा, राष्ट्रिय बाल अधिकार परिषद् र शक्ति समूह नेपालबाट खटिएको टोलीले विभिन्न १५ वटा स्पा अनुगमन गर्दा यस्तो रहस्य खुलेको हो ।

    images

    अनुगमन टोलीले तीन स्पाबाट पाँच बालिकाको उद्धार गरेको छ । जसमा नेक्टर इको फुट स्पाबाट तीन, पञ्चासे स्पा एण्ड पार्लर र नमस्ते वेलनेस स्पाबाट एक एक बालिकाको उद्धार गरिएको कास्की प्रहरीका सूचना अधिकारी डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij