Logo

May 18 2025 | २०८२, जेठ ४ गते

May 18 2025 | २०८२, जेठ ४ गते

दाङमा करेन्ट लागेर एक महिलाको मृत्यु

दाङमा करेन्ट लागेर एक महिलाको मृत्यु

  • काठमाडौं । दाङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । शुक्रबार राति घोराही बेलुवा बस्ने ४५ वर्षीया जगन्या चौधरीको करेन्ट लागेर मृत्यु भएको हो । 

    images
    images
    images
     
    आफ्नै घरको मोटर चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो ।
    घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij