
May 12 2025 | २०८२, वैशाख २९ गते
काठमाडौं । संसदीय समितिको कार्यादेश (टीओआर) टुंगो लगाउन गठन भएको कार्यदलको बैठक सिंहदरबारमा बसिरहेको छ ।
आजको बैठकमा दलहरुबीच सहमति हुने नेतारुहले दाबी गरेका छन् । संसदीय समिति गठन र संकटग्रस्त सहकारीबारे अध्ययन गर्न र सुझाव दिन कार्यदलमा सहमति छ ।
तर, गृहमन्त्री रवि लामिछानेविरुद्ध छानबिन गर्ने भाषा टीओआरमा राख्न सत्तापक्षले अस्वीकार गर्दै आएको छ भने नेपाली कांग्रेसले गर्नैपर्ने अडान राखेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij