Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

यस्तो छ आजको विदेशी विनिमय दर ?

यस्तो छ आजको विदेशी विनिमय दर ?

  • काठमाडाैँ -  शुक्रबारका लागि नेपाल राष्ट्र बैंकले  विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३२ रुपैयाँ ९६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ५६ पैसा कायम गरिएको छ।

    images
    images
    images

    त्यस्तै, आज युरोपियन युरो एकको खरिदमा भने १४४ रुपैयाँ १८ पैसा र बिक्रीमा १४४ रुपैयाँ ८३ पैसा पाइन्छ। बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६९ रुपैयाँ २९ पैसा र बिक्रीदर १७० रुपैयाँ ६ पैसा तोकिएको छ।त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रुपैयाँ २७ पैसा र बिक्रीमा ८८ रुपैयाँ ६७ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ २६ पैसा र बिक्रीमा ९७ रुपैयाँ ७० पैसा पाइन्छ ।

    यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ४८ पैसा र बिक्रीमा ३६ रुपैयाँ ६४ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३५ रुपैयाँ ६१ पैसा तोकेको छ।युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ २० पैसा र बिक्रीमा ३६ रुपैयाँ ३६ पैसा पाइन्छ । मलेसियन रिंगिट एकको खरिदमा यस दिन २८ रुपैयाँ २६ पैसा र बिक्रीमा २८ रुपैयाँ ३९ पैसा पाइन्छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij