Logo

May 12 2025 | २०८२, वैशाख २९ गते

May 12 2025 | २०८२, वैशाख २९ गते

कान्तिपुर मुख्यालयबाटै पक्राउ परे मालिक सिरोहिया

कान्तिपुर मुख्यालयबाटै पक्राउ परे मालिक सिरोहिया

  • काठमाडौं । कान्तिपुरका मालिक कैलाश सिरोहिया पक्राउ परेका छन् । उनी कान्तिपुरको मुख्यालय सेन्ट्रल बिजनेस पार्कबाटै पक्राउ परेका हुन् ।  नागरिकता किर्ते कसुरमा सिरोहियाविरुद्ध आज पक्राउ पुर्जी जारी भएको थियो ।

    images
    images
    images

    धनुषा प्रहरी कार्यालयले उनीविरुद्ध आज अदालतबाट पक्राउ पुर्जी जारी गरेको थियो ।

    कान्तिपुर मिडियाले सत्तापक्षको स्वार्थ र गृहमन्त्री रवि लामिछानेको कर्तुत बाहिर ल्याएकोमा प्रतिशोध साँधेर उलाई पक्राउ परेको बताएको छ । उनलाई आज नै धनुषा लगिने बताइएको छ  । 
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij