Logo

May 12 2025 | २०८२, वैशाख २९ गते

May 12 2025 | २०८२, वैशाख २९ गते

महामन्त्री शर्माको टिप्पणी - संसद्‌मा आज सभामुख देखिनँ

महामन्त्री शर्माको टिप्पणी - संसद्‌मा आज सभामुख देखिनँ

  • काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आज संसद्‌मा सभामुख नदेखेको टिप्पणी गरेका छन् ।

    images
    images
    images

    सामाजिक सञ्जालमा टिप्पणी गर्दै महामन्त्री शर्माले सभामुखलाई रबर स्ट्याम्प बनाएर मर्यादाको चिरहरण गरेको अँध्यारो चित्र मात्र देखेको उल्लेख गरेका छन् । 

    उनले भनेका छन्-संसदमा आज सभामुख देखिन ! देखिरहेको छु-रबर स्ट्याम्प बनाएर कसैले मर्यादाको चिरहरण गरेको अँध्यारो चित्र मात्र । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij