Logo

May 13 2025 | २०८२, वैशाख ३० गते

May 13 2025 | २०८२, वैशाख ३० गते

जनमतले प्रधानमन्त्रीलाई विश्वासको मत दिने

जनमतले प्रधानमन्त्रीलाई विश्वासको मत दिने

  • काठमाडौं । आज सोमबार बस्ने प्रतिनिधिसभा बैठकबाट जनतम पार्टीले  प्रधानमन्त्री ‘प्रचण्ड’लाई  विश्वासको मत दिने भएको छ  । 

    प्रधानमन्त्री प्रचण्डलाई आफ्नो पार्टीले विश्वासको मत लिने जनमतका अब्दुल खानले जानकारी दिए । उनका अनुसार राजनीतिक स्थायित्वका लागि विश्वासको मत दिन लागेको हो ।  

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij