Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

कञ्चनपुरमा ढुंगा प्रहार गरी हत्या

कञ्चनपुरमा ढुंगा प्रहार गरी हत्या

  • काठमाडौं । कञ्चनपुरमा ढुङ्गा प्रहार गरी एक जनाको हत्या भएको छ । बेलौरी नगरपालिका-६ विद्यानगरमा हिजो सेवा निवृत्त शिक्षक ६५ वर्षीय लच्छी चन्दको ढुङ्गा प्रहार गरी हत्या भएको हो ।

    images
    images
    images

    हत्याको आरोपमा प्रहरीले बैतडीको दोगडाकेदार गाउँपालिका-४ बस्ने ३५ वर्षीय महेश भण्डारीलाई पक्राउ गरेको छ । भण्डारीले विवाद गरि चन्दलाई मुख, टाउकोमा ढुङ्गाले हानेर हत्या गरेका हुन् । उनले प्रहरी समक्ष हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

    घटनाबारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij