Logo

May 13 2025 | २०८२, वैशाख ३० गते

May 13 2025 | २०८२, वैशाख ३० गते

मेयर बालेन कान्स फिल्म फेस्टिभलमा सहभागी हुन फ्रान्स प्रस्थान

मेयर बालेन कान्स फिल्म फेस्टिभलमा सहभागी हुन फ्रान्स प्रस्थान

  • काठमाडौं I  काठमाडौं  महानगरपालिकाका मेयर बालेन्द्र शाह प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा सहभागी हुन फ्रान्स प्रस्थान गरेका छन् । 

    images
    images
    images

    वार्षिक रुपमा आयोजना हुने ७७ औँ संस्करणको फेस्टिभल भाग लिन आज बिहान उनी त्यसतर्फ उडेका हुन् ।

    भ्रमण टोलीमा मेयर बालेनका साथमा व्यवस्थापन सल्लाहकार कुमार व्यञ्जनकार र पूर्वाधार सल्लाहकार सुनिल लम्साल रहेका छन् । १२ दिनसम्म चल्ने उक्त फेस्टिभलअन्तर्गत तीन दिनको कार्यक्रममा सहभागी भएर टोली जेठ ७ गते स्वदेश फर्किने छ । 

    भ्रमणका क्रममा मेयर  'बालेन'  विभिन्न कार्यक्रम तथा भेटघाटमा सहभागी हुने जनाइएको छ । उनले मेयर लिसनार्ड र फेस्टिभल निर्देशकसँग भेटवार्ता गर्ने तथा फेस्टिभलको रेडकार्पेट र प्रिमियरमा सहभागी हुने कार्यक्रम रहेको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij