Logo

May 13 2025 | २०८२, वैशाख ३० गते

May 13 2025 | २०८२, वैशाख ३० गते

केन्द्रीय सदस्यमा कमल थापाले ६ जनालाई गरे मनोनयन

केन्द्रीय सदस्यमा कमल थापाले ६ जनालाई गरे मनोनयन

  • काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजन चौलागाई (काठमाडौ) लाई केन्द्रीय सदस्य तथा सुशासन विभाग प्रमुखमा नियुक्त गरेका छन् ।

    images
    images
    images

    त्यसैगरी अध्यक्ष थापाले भक्तबहादुर के.सी.(काठमाडौं) लाई केन्द्रीय सदस्य तथा स्वास्थ्य विभाग प्रमुखमा मनोनित गरेका छन् । उद्धव मिश्र (नुवाकोट), पुष्पा खरेल भट्ट (काठमाडौ), गंगाप्रसाद शर्मा (काठमाडौं) र अरुणकुमार बस्नेत (ललितपुर) लाई केन्द्रीय सदस्य पदमा अध्यक्ष थापाले मनोनयन गरेको महामन्त्री भास्कर भद्राले विज्ञप्तिमार्फत जनाएका छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij