
May 18 2025 | २०८२, जेठ ४ गते
काठमाडौं । काठमाडौं महानगरपालिकाले नि:शुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने भएको छ ।
महानगरको सामाजिक विकास विभागले सूचना जारी गर्दै चालु आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत लोकसेवा तयारी कक्षा सञ्चालन गर्न लागिएको जानकारी दिएको छ ।
महानगरवासीले आवश्यक कागजातसहित ७ दिनभित्र आवेदन दिन सक्नेछन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij