Logo

May 18 2025 | २०८२, जेठ ४ गते

May 18 2025 | २०८२, जेठ ४ गते

भोजपुरमा जीप दुर्घटना

भोजपुरमा जीप दुर्घटना

  • काठमाडौं । भोजपुर आमचोक गाउँपालिका-८ पारकुवामा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

    images
    images
    images

    बालाङ्खाबाट दुम्माना हुँदै मैयुटार जाँदै गरेको को १ ज २६१७ नम्बरको बोलेरो जीप दूधकोशी नदी किनारमा खसेको छ ।दुर्घटनामा मृत्यु हुनेमा आमचोक गाउँपालिका-१० की २७ वर्षीया रुँगा राई रहेका जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दलकुमार राईले जानकारी दिए ।

    images

    घाइतेहरुलाई उद्धार गरी उपचारका लागि सुनसरीको धरानस्थित घोपा पठाइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij