Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

काठमाडौँबाट अवैध सुन र नगदसहित ७ जना पक्राउ

काठमाडौँबाट अवैध सुन र नगदसहित ७ जना पक्राउ

  • काठमाडौं । प्रहरीले एक केजीभन्दा बढी अवैध सुन र नगदसहित ७ जना पक्राउ परेका छन् ।

    images
    images
    images

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई काठमाडौंबाट पक्राउ गरेको हो । उनीहरुको साथबाट एक केजी ८ सय ग्राम सुन र एक करोड ४३ लाख रूपैया नगद बरामद गरिएको प्रहरीले जनाएको छ ।

    घटनाबारे प्रहरीले केहीबेरमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्दैछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij