Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

विमानस्थलबाट ८५० ग्राम सुनसहित एक महिला पक्राउ

विमानस्थलबाट ८५० ग्राम सुनसहित एक महिला पक्राउ

  • काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८५० ग्राम सुनसहित एक भारतीय महिला पक्राउ परेकी छन् ।

    images
    images
    images

    शुक्रबार दिउँसो करिब २ बजे विमानस्थलको आगमन टनेल गेटबाट सुनसहित ती महिलालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।पक्राउ पर्नेमा भारतीय महिला सहिना प्रभिन छिन् । उनले धुलो बनाएर प्लाष्टिकभित्र राखेर कालो टेपले बरेर सुन ल्याएकी थिइन् ।

    घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij