Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

विमानस्थलमा कार्यरत ५४ जना प्रहरीलाई एकसाथ हटाइयो

विमानस्थलमा कार्यरत ५४ जना प्रहरीलाई एकसाथ हटाइयो

  • काठमाडौं । लामो समयदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएका ५४ जना प्रहरी कर्मचारीलाई एकसाथ हटाइएको छ । उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले ५ वर्षदेखि १६ वर्षसम्म विमानस्थलमै बसेका प्रहरी कर्मचारीलाई त्यहाँबाट हटाइएको हो ।

    images
    images
    images

    उपत्यका प्रहरी प्रमुख एआईजी दिपक थापाले लामो समय विमानस्थलमा बसेका प्रहरी कर्मचारीलाई हटाइएको जानकारी दिए । थापाका अनुसार उनीहरुको ठाउँमा नयाँ टिम परिचालन गरिएको छ ।

    जिम्मेवारीबाट हटाइएकामा प्रहरी कार्यालय सहयोगीदेखि वरिष्ठ सईसम्म छन् । उनीहरुलाई हटाएर नयाँ टोली पठाइसकिएको थापाले बताएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij