Logo

May 13 2025 | २०८२, वैशाख ३० गते

May 13 2025 | २०८२, वैशाख ३० गते

यस्ता पनि बेहुला !

यस्ता पनि बेहुला !

  • काठमाडौं । दाइजोमा सुनको सिक्री नपाएको भन्दै बिहे रद्द गर्ने बेहुला पक्राउ परेका छन् ।

    images
    images
    images

    पक्राउ पर्ने वीरगन्ज महानगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत कम्प्युटर अपरेटर उमेश  हुन् । उनले दाइजोमा मात्र ५० हजारको सिक्री नपाउँदा सुनको सिक्री नपाएपछि विवाह नै रद्द गरेका थिए ।

    सोमबार राति विवाह नै रोकेपछि प्रहरीले साहलाई मंगलबार बिहानै पक्राउ गरेको हो ।

    साहले दाइजोमा नगद १२ लाख, मोटरसाइकल बापत ३ लाख २५ हजार, एक थान ल्यापटप र एक एक थान सुनको औँठी र हनुमानको माला पाइसकेका थिए ।

    तर राति मण्डपमा सुनको सिक्री नपाएपछि उनले बिहे नै रोकेर जन्ती फिर्ता लगेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij