Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

एकीकृत समाजवादी सुदूरपश्चिम सरकारबाट बाहिरियो

एकीकृत समाजवादी सुदूरपश्चिम सरकारबाट बाहिरियो

  • काठमाडौं । एकीकृत समाजवादी पनि सुदूरपश्चिम प्रदेश सरकारबाट बाहिरिएको छ । एकीकृत समाजवादीबाट आर्थिक मामिला मन्त्री रहेका नरेश शाहीले बिहीबार बिहान मुख्यमन्त्री कमलबहादुर शाहलाई भेटेर सरकारबाट बाहिरिएको बताएका हुन् ।

    images
    images
    images

    उनी बाहिरिएपछि आर्थिक मामिला मन्त्रालय मुख्यमन्त्री आफैंले राखेका छन् । ‘हामीले मुख्यमन्त्री शाहलाई भेटेर समीकरण फेरिएको जानकारी गराएका छौं । सरकारबाट बाहिरिएसँगै आजै समर्थन पनि फिर्ता लिन्छौं,’ उनले भने ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij