Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

पोल्याण्ड पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा युवक पक्राउ

पोल्याण्ड पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा युवक पक्राउ

  • काठमाडौं । पोल्याण्ड पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

    images
    images
    images

    रामेछाप उमाकुण्ड नगरपालिका-६ घर भई हाल काठमाडौं बालुवाटार बस्ने २६ वर्षीय गोबिन्द थापालाई  काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । 

    थापाले इन्द्रकुमार खवासलालई पोल्याण्ड पठाइदिन्छु भनी  ३ लाख ७० हजार रुपैयाँ ठगी गरेको प्रहरीले जानकारी दिएको छ । मंगलबार पक्राउ परेका थापालाई प्रहरीले आज सार्वजनिक गरी थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग कार्यालय ताहाचाल पठाइएको प्रहरीले जानकारी दिएको छ ।  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij