
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । नेदरल्याण्ड्सविरुद्ध नेपालले टी–२० त्रिकोणात्मक क्रिकेट सिरिजमा दोस्रो विकेट गुमाएको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालका आसिफ शेख ३४ रनमा आउट भएका हुन् । उनलाई नेदरल्याण्ड्सका रोइलफ भान देर मर्वीले आउट गरे । अहिले नेपालका लागि कुशल मल्ल र रोहित कुमार पौडेलले ब्याटिङ गरिरहेका छन् ।
नेदरल्याण्ड्सले दिएको १८५ रनको लक्ष्यमा नेपालले जवाफी ब्याटिङ गरिरहेको छ । ८ ओभरमा २ ओभरको क्षतिमा नेपालले ६५ रन बनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij