ललितपुर । ललितपुर महानगरपालिका वडा ५ का वडाध्यक्ष विकासमान श्रेष्ठलाई मातृशोक परेको छ ।
वडाध्यक्ष श्रेष्ठकी माता सरस्वती श्रेष्ठ (सानु नानी) को ८६ वर्षको उमेरमा निधन भएको हो । उनलाई उनका कान्छा पुत्र विकासमान श्रेष्ठले दागबत्ती दिए । उनका दुई छोरा र दुई छोरी छन् ।