
May 11 2025 | २०८२, वैशाख २८ गते
काठमाडौं । नेप्सेको कारोबार प्रणाली तीन दिन बन्द हुने भएको छ । बुधबार सूचना जारी गर्दै नेप्सेले कारोबार प्रणाली तीन दिन बन्द हुने जनाएको हो ।
विद्युतीय प्रणाली अद्यावधिक गर्नुपर्ने भएकाले पुस २६ गते बिहीबार साँझ ५ बजेदेखि शनिबार राति ११ बजेसम्म कारोबार प्रणाली बन्द हुने नेप्सेले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij