Logo

May 19 2025 | २०८२, जेठ ५ गते

May 19 2025 | २०८२, जेठ ५ गते

मृतकको पहिचान खुल्यो: बरहथवा अपडेट

मृतकको पहिचान खुल्यो: बरहथवा अपडेट

  • काठमाडौं । सर्लाहीको बरहथवामा भएको प्रदर्शनमा मृत्यु भएका युवाको पहिचान खुलेको छ । बरहथवा नगरपालिका- ६ का ३० वर्षीय जयशंकर साह रहेका छन् ।

    images
    images
    images

    बरहथवा नगरपालिका-५ विद्युत प्राधिकरण बरहथवा वितरण केन्द्र कार्यालय अगाडि उनलाई गोली लागेको हो । उनको टाउकोमा गोली लागेको प्रदर्शनकारीले बताएका छन् । शव प्रदर्शनकारीकै नियन्त्रणमा छ । प्रहरीले प्रदर्शनकारीको भीड नियन्त्रण लिन हवाई फायर तथा अश्रुग्यास प्रहर गरेको थियो ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij