Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

गभर्नर अधिकारीलाई सर्वोच्चले माग्यो सरकारले काराबाही गरेको फाइल

गभर्नर अधिकारीलाई सर्वोच्चले माग्यो सरकारले काराबाही गरेको फाइल

  • काठमाडौं । सर्वोच्च अदालतले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई सरकारले कारबाही गरेकोसम्बन्धी फाइल मागेको छ ।

    images
    images
    images

    न्यायाधीश सुष्मालता माथेमाको इजलासले गभर्नर अधिकारीको योग्यतासम्बन्धी मुद्दामा सरकारले गरेको कारबाहीसम्बन्धी फाइल पेश गर्न आदेश दिएको हो । अदालतले गभर्नर अधिकारीमाथि सरकारले निलम्बन गरेपछि दायर भएको मुद्दाको मिसिल पेश गर्न आदेश दिएको हो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij