Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

सामूहिक बलात्कार गरेको आरोपमा एक जना पक्राउ

सामूहिक बलात्कार गरेको आरोपमा एक जना पक्राउ

  • काठमाडौं । कञ्चनपुरमा किशोरीमाथि सामूहिक जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ र बलात्कारमा संलग्न अर्काको खोजी भइरहेको छ ।

    images
    images
    images

    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रकाश डाँगीले भीमदत्त नगरपालिकाका २७ वर्षीय प्रेम प्रकाश जोशीलाई नियन्त्रणमा लिइएको जानकारी दिए ।

    पुस १० गते साँझ जोशीले घरनजिकै बोलाएर बलात्कार गरेको पीडित किशोरीले जाहेरीमा उल्लेख गरेकी छिन् । घटनाबारे थप अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij