
May 19 2025 | २०८२, जेठ ५ गते
काठमाडौं । सर्लाहीको ईश्वरपुरमा सेफ्टी ट्यांकीमा डुबेर एक बालकको मृत्यु भएको छ । ईश्वरपुर नगरपालिका-८ रामपुर निवासी कमल राउतका अढाई वर्षका छोरा सोहनको ट्वाइलेटको सेफ्टी ट्यांकीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
कार्कीले सेफ्टी ट्यांकी ढलान नगरी खुला राखेको कारण बालक डुबेका पीडित अभिभावकले बताएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij