
May 19 2025 | २०८२, जेठ ५ गते
काठमाडौं । राजधानीको भृकुटीमण्डपमा मेला लाग्ने भएको छ । नेपाल जग्गा तथा आवास विकास संघको आयोजनामा यही पुस १२ गतेदेखि १५ गतेसम्म आठौं घरजग्गा आयोजना हुने भएको हो ।
मेलामा विभिन्न हाउजिङ कम्पनीसँगै इन्जिनियर तथा आर्किटेक्चर कन्सल्ट्याण्ट कम्पनीहरुले सहभागिता जनाउदै छन् ।
मेलामा विभिन्न फर्निचर, विद्युतीय सामग्री, सिमेन्ट, सजावटका सामान, स्टिल, फर्निचर, सिसा, काठ, ढुंगालगायत निर्माण सामग्री प्रदर्शनमा समेत राखिदै छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij