Logo

May 19 2025 | २०८२, जेठ ५ गते

May 19 2025 | २०८२, जेठ ५ गते

गोकर्णेश्‍वरमा दुर्घटना

गोकर्णेश्‍वरमा दुर्घटना

  • काठमाडौं । गोकर्णेश्‍वर नगरपालिका–५ जोरपाटीमा ना.६ ख ७२८३ नम्बरको ट्रक र बा.५ ख २०० नम्बरको बसको बिचमा प्रदेश ३–०२–०१२ प ७३१७ नम्बरको मोटरसाइकल च्यापिएर दुर्घटना भएको छ ।

    images
    images
    images

    दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक ६३ वर्षीय निर्मल कुमार श्रेष्ठको शंखरापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक र बसका दुवै जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij