
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । एनसेलको सेयर खरिदबिक्री भएको विषयको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । सांसद डा. अमरेशकुमार सिंहले दायर गरेको रिटमा न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले यस्तो आदेश दिएको हो ।
यसअघि यो मुद्दा हेर्न नभ्याउनेमा परेको थियो । मंगलबार न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले कारण देखाऊ आदेश जारी गरेको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij