
May 19 2025 | २०८२, जेठ ५ गते
काठमाडौं । बिहीबार एक होटलमा विवाह समारोहमा सहभागी भएका पत्रकार महेन्द्र पाण्डेको निधन भएको छ ।
विवाह समारोहमा बमिट भएको र उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । पाण्डेको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।
पोस्टमार्टमपछि मृत्युको कारण पत्ता लाग्ने चिकित्सकले बताएका छन् । पाण्डे रिपोर्ट नेपाल अनलाइनका सम्पादक एवम् गुल्मी नेपाल विद्यार्थी संघका पूर्वसभापति थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij