
May 19 2025 | २०८२, जेठ ५ गते
काठमाडौं । काठमाडौँमा एक जना मृत फेला परेका छन् । काठमाडौँको गोकर्णेश्वर नगरपालिका-७ दक्षिणढोका डेरा गरी बस्ने रामेछाप मन्थली नगरपालिका-१० घर भएका ४२ वर्षीय मनिष समाल मगर आफ्नै कोठा नजिकै रहेको भर्याङमा मृत अवस्थामा फेला परेका हुन् ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij