
May 19 2025 | २०८२, जेठ ५ गते
काठमाडौं । लुम्बिनी प्रदेशका निजामती सेवामा कार्यरत महिला कर्मचारीलाई महिनावारी बिदा दिइने भएको छ ।
सो निर्णय प्रदेश सभाबाट पारित भएर प्रमाणीकरण भइसकेको प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धी ऐनले महिनावारी बिदाको व्यवस्था गरेको हो । बिदा सरकारले नियमावली बनाएर पारित गरेपछि लागू हुनेछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij