Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

एनसेलको शेयर बिक्रीविरुद्धको रिटमा सुनुवाइ हुँदै

एनसेलको शेयर बिक्रीविरुद्धको रिटमा सुनुवाइ हुँदै

  • काठमाडौं । एनसेलको शेयर बिक्री रोक्न माग गर्दै सर्वोच्च अदालतमा दायर गएको रिट निवेदनमाथि आज सुनुवाइ हुँदै छ ।

    images
    images
    images

    प्रतिनिधिसभाका स्वतन्त्र सांसद अमरेशकुमार सिंहले शेयर खरिदबिक्रीको कारोबारलाई मान्यता नदिन माग गर्दै शुक्रबार सर्वोच्चमा रिट दायर गर्नुभएको हो  । नेपालको कानुनी प्रक्रिया छलेर राज्यलाई हानि पुग्ने गरी अपारदर्शी तवरमा एनसेलको शेयर खरिद–बिक्री भएको सांसद सिंहले रिट निवेदनमा उल्लेख गर्नुभएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij