
May 19 2025 | २०८२, जेठ ५ गते
काठमाडौँ । झापामा २५ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा झापा गाउँपालिका ४ बस्ने २२ वर्षीय जसवन्तकुमार गणेश पक्राउ परेका छन् । उनलाई बिहीवार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
ती महिलालाई गणेशले बिर्तामोड नगरपालिका ५ शनिश्चरे रोडस्थित मूनलाइट होटलमा लगेर पटक–पटक बलात्कार गरेको उजुरी परेको थियो । सोही उजुरीका आधारमा प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij