Logo

May 19 2025 | २०८२, जेठ ५ गते

May 19 2025 | २०८२, जेठ ५ गते

एनसेलले लुटको खेती गरिरहेको जनार्दन शर्माको आरोप

एनसेलले लुटको खेती गरिरहेको जनार्दन शर्माको आरोप

  • काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले एनसेलले लुटको खेती गरिरहेको टिप्पणी गरेका छन् । सन् २०२९ मा जनताको हुने देखेर स्वामित्व नछोड्ने साजिस रचेर लुटको खेती गरिरहेको उनको आरोप छ । आजियटाले एनसेलको सेयर बिक्री गरेर बाहिरिएपछि चर्को विवाद भएको छ ।

    images
    images
    images

    सरकारले एनसेल बिक्री सम्बन्धमा छानबिन गर्न विहीबार पूर्वमहालेखा परीक्षक टंकमणि शर्माको संयोजकत्वमा उच्चस्तरीय छानबिन समिति गठन गरेको छ । त्यस्तै उच्च अदालतले पनि शेयर बिक्री कार्यान्वयन नगर्न आदेश दिएको छ ।

    images
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij