Logo

May 19 2025 | २०८२, जेठ ५ गते

May 19 2025 | २०८२, जेठ ५ गते

मुख्यमन्त्री चौधरी र सभामुख मगरबीच भेटबार्ता

मुख्यमन्त्री चौधरी र सभामुख मगरबीच भेटबार्ता

  • काठमाडौँ । दाङ-लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरी र सभामुख तुलाराम घर्ती मगरबीच भेटबार्ता भएको छ । सभामुखको स्वकीय सचिवालयले भेटबार्तामा हिउदे अधिबेशन आव्हान, प्रदेश सभाको विषयगत समितीको सभापति चयन, सरकार बिस्तारलगायतको विषयमा छलफल भएको जनाएको छ ।

    images
    images
    images

    भेटमा सरकार र सभाका काम कार्बाहीलाई प्रभावकारी रुपमा लैजान एक आपसमा समन्वय आवश्यक पर्नेमा मुख्यमन्त्री र सभामुख दुबैको जोड छ।प्रदेश सभाको काम कार्बाहीलाई प्रभावकारी बनाउन सभामा प्रतिनिधित्व गर्ने दलहरुबीच सहकार्य र सरकार गठबन्धनको बिषयमा पनि छलफल भएको जनाइएको छ ।                                                                                                                    

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij