Logo

May 19 2025 | २०८२, जेठ ५ गते

May 19 2025 | २०८२, जेठ ५ गते

राष्ट्रिय सभा निर्वाचन प्रयोजनका लागि दल दर्ता आह्वान

राष्ट्रिय सभा निर्वाचन प्रयोजनका लागि दल दर्ता आह्वान

  • काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचन प्रयोजनका लागि दल दर्ता आह्वान गरेको छ । आउँदो माघ ११ गते बिहीबार सम्पन्न हुने राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि नेपालको संविधानको धारा २७१ बमोजिम राजनीतिक दल दर्ता गर्ने सम्बन्धी सूचना जारी गरिएको हो ।

    images
    images
    images

    आइतबार निर्वाचन आयोगमा राष्ट्रिय सभाको निर्वाचनमा सहभागी हुने पार्टीले दल दर्ता गर्नुपर्ने बताइएको छ।

    images

    2023-12-08-12-10-51-gopa-mangsir-22-(1)_page-0003-1702006684.jpg

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij