
May 19 2025 | २०८२, जेठ ५ गते
काठमाडौं । चितवनको रत्ननगर नगरपालिका-८ बाघामारामा एकजना महिलाले प्रयास गर्दा जलेर गम्भीर भएकी छन् । स्थानीय ४१ वर्षीया महिला बिनिमाया कुमालले बुधबार आफ्नो शरीरमा आगो लगाई आत्मदाह प्रयास गरेको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
आगोले जलेर गम्भीर घाइते उनलाई उपचारर्थ जिल्ला अस्पताल भरतपुर पठाइएको थियो । प्रहरीका अनुसार उनको अवस्था खतरामुक्त छ । तर उनी प्यारलाइसिससँगै मानसिक बिरामी पनि रहेको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij